माओवादी केन्द्रका नेता जगत पार्की राष्ट्रिय सभा सदस्यमा निर्वाचित

छिनोफानो   बुधबार १२, माघ २०७८ ०५:०७

राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट डडेल्धुराका जगत पार्की विजयी भएका छन्। पार्कीले १०५ मत ल्याएर निर्वाचित भएका हुन्। उनी सत्ता गठबन्धनबाट दलिततर्फको उम्मेदवार हुन्।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश बिकले ७९ मत मात्रै प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु