कैलालीमा एक कोरानो सङ्क्रमितको मृत्यु

छिनोफानो   बिहिबार १३, माघ २०७८ १०:५४

कैलालीमा एक कोरानो सङ्क्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालीका  ५ का ६२ बर्षीैय वृद्धको सेती प्रादेशिक अस्पतालमा  उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार वृद्धलाई माघ ११ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ अवस्था बिग्रदै गए पछि आइसीयु मा उपचाररथ उनको बिहीवार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी शिव राज जोशीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु