माघ १९ गते सोनाम ल्होसार का अवसरमा सार्वजनिक बिदा

छिनोफानो   मङ्गलबार १८, माघ २०७८ ०३:२२

सरकारले माघ १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक सुचना जारी गर्दै माघ १९ गते सोनाम ल्होसार का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मंगलवार बसेको मन्त्री परिसद को बैठकको निर्णयबाट  माघ १९ गते देशभरका सबै सरकारी कार्यालय , सार्वजनिक संघ सस्थाहरुमा बिदा दिएको हो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु