काँग्रेश नेता जोशी द्धारा गौरीगंगा नगरपालीकामा रहेका जेष्ठ नागरिक, बिपन्न बालबालीकालाई न्यानो लुगा बितरण

पवन भण्डारी   बुधबार १९, माघ २०७८ ०१:५४

कैलालीको गौरीगंगा नगरपालीकामा न्यानो लुगा बितरण गरियको छ । नगरपालीकामा रहेका  ११ ओटा वडामा रहेका जेष्ठ नागरिक, बिपन्न बालबालीका , एकल महिला लगायत लाई न्यानो लुगा बितरण गरियको हो ।

No description available.

एल आर आई फाउण्डेसनको आर्थीक सहयोग तथा नेपाली काँग्रेश कैलाली निवाचन क्षेत्र नम्बर ४ का निवर्तमान क्षेत्रिय सभापती दिनेश राज जोशी बिषेश पहलमा न्यानो लुगा बितरण गरियको हो ।

No description available.

न्यानो लुगाको पहुच भन्दा टाढा रहेका बिपन्न परिवारका बालबालीका तथा जेष्ठ नागरिकहरु लाई सुईटर, ट्याकसुट  लगाायतका न्यानो लुगा बितरण गरियको निवर्तमान क्षेत्रिय सभापती जोशी ले बताए ।

No description available.

उनले  आफुले बिपन्न परिवारका समस्या नजिक बाट देखेको बताउदै उनिहरु लाई सानै भए पनि केही राहथातका लागी पहल गरेको बताए । बितरया कार्यक्रममा नेपाली काँग्रेश प्रदेश सदस्य सुरत रावत डोटेली कान्छा ले जोशीले गरेको निःस्वार्थ सहयागको लागी धन्यबाद समेत दिए । उनले अरुले पनि यस बाट केहि सिक्न जरुरी रहेको बताए । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु