सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु

छिनोफानो   शुक्रबार २१, माघ २०७८ १०:५१

सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका-११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो ।

गए राति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागि सख्त घाइते भई मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु