पुर्ब बनमन्त्री नारदमुनी रानालाई मातृशोक

छिनोफानो   शुक्रबार २१, माघ २०७८ ०४:००

प्रतिनिधि सभा सदस्य तथा पुर्ब बनमन्त्री नारदमुनी राना लाई मातृशोक परेको छ । रानाकी आमा सुदामा देबी रानाको सेती प्रादेशिक अस्पतामा उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जनायको छ ।

छातीमा समस्या आए पछि अस्पताल भर्ना गरिय रानाको दिउसो निधन भएको रानाको स्वकीय सचिब कमल सिह रानाले बताए । पुर्व मन्त्री राना कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधी सभा सदस्यमा निर्बाचित हुनु भएको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु