भीमदत्त राजमार्गमा एक पुरुषको शव फेला

छिनोफानो   बुधबार २६, माघ २०७८ ०४:४४

भीमदत्त राजमार्गमा एक पुरुषको शव भेटिएको छ । डोटी र डडेल्धुराको सीमानामा पर्ने गोगनपानीमा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय डाटीले जनाएको छ ।

उक्त शव केही दिनदेखि बेपत्ता रहेका डडेल्धुराका पुरुषको भएको हुन सक्ने अनुमान गरिएको छ ।  जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा गएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु