प्रधानन्यायाधीश राणाविरुद्ध सत्ता गठबन्धनकै सांसदबाट महाभियोग दर्ता​

छिनोफानो   आइतबार ०१, फागुन २०७८ १२:३१

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ। सत्ता गठबन्धनकै सांसदहरुले प्रधानन्यायाधीश राणा विरुद्ध महाभियोग दर्ता गरिएको हो।  

९८ सांसदले हस्ताक्षरसहित बिहान ११ बजेर १० मिनेटमा महाभियोग दर्ता भएको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। 

महाभियोग दिलेन्द्रप्रसाद बडू, देव गुरुङ, जीवनराम श्रेष्ठको प्रस्तावमा महाभियोग दर्ता भएको हो। महाभियोगमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदको हस्ताक्षर छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु