प्रेस युनियन कैलालीको आयोजनामा महिला पत्रकारहरुलाई मास्क र सेनेटरी प्याड  वितरण

छिनोफानो   शुक्रबार ०६, फागुन २०७८ ०२:२५

प्रेस युनियन कैलालीको आयोजनामा महिला पत्रकारहरु लाई मास्क र सेनेटरी प्याड  वितरण गरिएको छ । महिला पत्रकारहरुको समस्यालाई मध्यनजर गर्दै प्रेस युनियन कैलालीले ग्रमिण महिला विकास तथा एकता केन्द्र (रुडुक) को सहकार्यमा स्वास्थ सामाग्रि बितरण गरिएको हो  । 
कार्यक्रममा धनगढी उपमहानगरपालीकाकी उप प्रमुख सुसिला मिश्र भट्ट लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु