गठबन्धनको वैठकअघि माधव नेपाल निवासमा नेताहरुको भेला

छिनोफानो   आइतबार ०८, फागुन २०७८ १०:३४

अमेरिकी सहयोग परियोजना एमसीसीबारे साझा धारणा बनाएर सत्ता गठवन्धनको बैठकका निम्ति बालुवाटार जानुअघि अहिले कोटेश्वरस्थित एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको निवासमा विभिन्न दलका नेताहरु भेला भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठसहित छलफलमा छन् । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव उपाध्यक्ष अशोक राईसहित त्यहाँ पुगेको स्रोतले जानकारी दिएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले समेत उक्त भेलामा सहभागी रहेको अध्यक्ष नेपालका सहयोगी मोहन गौतमले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु