१७ बर्षीया कठायत बनिन फस्ट ईर्मजिङ स्टार

छिनोफानो   मङ्गलबार १०, फागुन २०७८ ०४:२८

धनगढी  । युनियन लाईफ ईन्सोरेन्स कम्पनी लिमीटेड धनगढी साखा कार्यालयको आयोजनामा अभिकर्ता सम्मान तथा प्रसिक्षण कार्यक्रम सम्मन्न भएको छ ।

No description available.

मंगलबार धनगढीमा भएको कार्यक्रममा फस्ट ईर्मजिङ स्टार बन्न सफल निमीषा कठायत लाई धनगढी शाखाले सम्मान गरेको हो ।  

No description available.
 बिमा जगतमा नेपालकै सबै भन्दा कान्छो उमेरकी कठायतले  एक दिनमै १० लाख बिमा शुल्क जम्मा गर्न सफल भएकी थिईन । कठायतको उमेर हाल १७ बर्ष रहेको छ ।

No description available.

उक्त कार्यक्रममा शाखा प्रमुख भोज बहादुर सोडारीले प्रमुख प्रशिक्षकको रुपमा अभिकर्ताहरु लाई प्रशिक्षण गर्नु भएको थियो । 
No description available.

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु