युनियन लाईफ ईन्सोरेन्स कम्पनी लिमीटेड दियो मृत्यु दाबि बाफतको भुक्तानी

छिनोफानो   मङ्गलबार १०, फागुन २०७८ ०४:४५

युनियन लाईफ ईन्सोरेन्स कम्पनी लिमीटेड धनगढी शाखाले मृत्यु दाबि भुक्तानी गरेको छ ।

शाखाले आज धनगढीमा एक कार्यक्रमको आयोजना गरि नाबालक बिमित लक्ष्मी नेपालीको असामहिक निधन भएपछि निज बिमितको मृत्यु दाबि बाफत  प्राप्त हुने रकम हस्तानतरण गरेको हो ।

नेपालीको चेक उनकै अभिकर्ता शर्मिला तामाङ लाई रु १ लाँख १३ हजार २ सय हस्तानतरण गरियको हो । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु