गएराति भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु

छिनोफानो   सोमबार १६, फागुन २०७८ ०८:५७

दाङको तुलसीपुर उपमहानगरपालिकामा गएराति भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

घोराही– लमही सडक खण्डको तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीमा बा ३ ख ६४३ नम्बरको माइक्रो र नम्बर नखुलेको मोटरसाइकल  ठोक्किँदा तुलसीपुर उपमहानगरपालिका(१८ का वर्ष २१ का रेशम चौधरीको  मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका–१८ डाँडागाउँमा रा ५ प ९०६६ नम्बरको स्कुटर र लु १ च ६२८९ नम्बरको पिकअप गाडी ठोक्किँदा तुलसीपुर उपमहानगरपालिका–१७ का ताराबहादुर केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु