सुनको भाउ आज १६ सय रुपैयाँले बढ्यो

छिनोफानो   सोमबार १६, फागुन २०७८ १२:१४

काठमाण्डाै - हिजो तोलामा १४ सय रुपैयाँले घटेको सुनको भाउ आज भने १६ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ९८ हजार दुई सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, चाँदी पनि आज तोलामा ४५ रुपैयाँले बढेर १३ सय ४० रुपैयाँमा पुगेको छ।

हिजो चाँदीको मूल्य तोलामा १२ सय ९५ रुपैयाँ थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु