काँग्रेस कैलालीको मतगणना : सभापतिमा प्रकाशबहादुर बमको अग्रता

छिनोफानो   सोमबार १६, फागुन २०७८ ०४:०४

नेपाली काँग्रेस कैलालीको सभापति पद  १२८३ मत गणना हुँदा प्रकाश वमले ५६८ मत पाएका छन् । यस्तै नारायण भट्टले ५५२ र रामबहादुर कलेलले १३१ मत पाएका छन् । दुई हजार ५७२ मतदाता रहेको निर्वाचनमा दुई हजार ४८३ मत खसेका थिए । अहिले सभापति पदको मत गणना भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु