खप्तड गोल्डकप फुटबलमा आज फ्रेन्ड्स र क्यामरुनको एभेनिर खेल्दै

छिनोफानो   आइतबार २२, फागुन २०७८ १०:२०

काठमाण्डाै - सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एउटा खेल हुँदैछ । धनगढी रङ्गशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र क्यामरुनको एभेनिर फुटबल क्लब खेल्दैछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सुदूरपश्चिम–११ स्पोर्टस् क्लब धनगढीले आयोजना गरेको सर्वाधिक राशिको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु