धनगढीको चौराहमा सदिश सुट दरवार आजदेखि सञ्चालनमा

छिनोफानो   शुक्रबार २७, फागुन २०७८ ०६:०८

कैलालीको मुख्य बजार धनगढीको चौराहमा  सदिश सुट दरवार आजदेखि सञ्चालनमा आएको छ । युवाहरुलाई फेन्सी सामाग्रीहरु सुलभ दररेडमा गुणस्तरीय सिलाईका साथ सेवा दिने उद्ेश्यका साथ सदिश सुट दरवार सञ्चालन मा आएको हो ।
 सुट दरवारलाई धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले उद्धघाटन गर्नु भयो । युवा वर्गहरूलाई यसरी स्वरोजगार हुनु पर्ने र सञ्चालक लक्ष्मण फुर्सिलाले उदाहरणीय काम गरेको उनले बताए । अहिले बेरोजगार भई हिडी रहेका युवाहरुले सिप सिकेर स्वरोजगार हुनुपर्नेमा उनको जोड रह्यो ।
युवाहरुलाई फेन्सी सामाग्रीहरु सुलभ दररेडमा गुणस्तरीय सिलाईका साथ सेवा दिने सदिश सुट दरवारका सञ्चालक लक्ष्मण फुर्सिलाले बताए । उनलो कोट, पाइन्ट, स्कुल ड्रेस, व्लेजर, फेन्सी टाई, टाई क्लिप, बेहुला बेहुली लगन कपडा, शुभसाइत कपडा आफ्नो सुटदरवारमा पाईने उनले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु