एकीकृत समाजवादी एक्लै पनि चुनाव लड्न तयार छ :मन्त्री आले

छिनोफानो   शनिबार २८, फागुन २०७८ ०३:३५

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय चुनावमा नेकपा एकीकृत समाजवादी एक्लै पनि चुनाव लड्न तयार रहेको बताए । शनिबार धनगढी स्थित विमानस्थानमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आलेले चुनावमा गठबन्धन भएपनि ठिक छ नभए पनि आफूहरु तयार रहेको बताए । गठबन्धन आजको आवश्यकता हो, यो कुनै पार्टीसँग गएर टासिँएको होइन,ुउनले भने,ुयही गठबन्धले गर्दा नै शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ ।ुु

यो कुनै बाध्यता पनि होइन, परिस्थिती अनुसार अगाडी बढ्ने कुरा भएको उनको भनाई छ । ुुस्थानीय तहको चुनावको तयारीमा सबै दल लागिरहेका छन,ुउनले भने,ुआफूहरु पनि चुनावको तयारीमा छौं ।ुु
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु