गठबन्धनमा रहेका दलहरु सँग तालमेल नमिले आफनै तागत मा निर्वाचन जित्ने गरि अगाढी बढ्ने: प्रचण्ड

छिनोफानो   सोमबार ३०, फागुन २०७८ १०:५२

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार कैलाली पुगेर आगामी  निर्वाचनमा माओबादी केन्द्र आफनै तागत मा निर्वाचन जित्ने गरि अगाढी बढ्ने बताए ।

कैलालीको धनगढी बिमास्थलमा गरियको पत्रकार सम्मेलनमाबोल्दै अध्यक्ष दाहालले सहायक  रुपमा अन्य दल सँगको तालमेलमा जोड दिने बताए ।

उनले तालमेल को सम्भावना भए पछि गठबन्धनमा रहेका दलहरु सँग तालमेल गरेर जाने भन्ने आफ्हरुको निती रहेको बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु