ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द

छिनोफानो   मङ्गलबार ०१, चैत २०७८ ११:५५

यातायात व्यवस्था विभागले मंगलबार (आज) देखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द गरेको छ ।

यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै चैत १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द हुने जानकारी दिएको थियो । 

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रणाली अर्को सूचना प्रकाशित नभएसम्म बन्द हुने विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु