कैलालीमा बसको ठक्कर बाट एक जना घाईते

छिनोफानो   आइतबार ०६, चैत २०७८ १०:४५

कैलालीमा बसको ठक्कर बाट एक जना घाईते भएका छन् । जिल्लाको  घोडाघोडी नगरपालीका २ पाण्डे चोक नजिक बसले ५० वर्षिया साइकल यात्री मानराम चदारा लाई ठक्कर घाईते भएको प्रदेश ट्राफीक प्रहरी कार्यालयले  जानकारी दिएको छ । घाईते चदारा को घोडाघोडी अस्पतालमा उपचार भईरहेको तर थप उपचार का लागि अन्तै रेफरको तयारी भैरहेको प्रहरीले जनाएको छ ।बस सहित चालक पनि फरार रहेको र बस को नम्बर पनि नखुलेको प्रदेश ट्राफीक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु