कैलालीमा दुर्घटना हुदा एक जना घाईते

छिनोफानो   आइतबार ०६, चैत २०७८ ११:२५

कैलाली मा दुर्घटना हुदा एक जना घाईते भएका छन् । जिल्ला को गोदावरी नगरपालीका स्थित अत्तरीया चोक से १ ज ८७२ नम्बरको विङ्गर ले ठक्कर दिँदा  धनगढी उपमहानगरपालीका २ बस्ने पदम कार्की घाईते भएका हुन् ।
घाइते पदम कार्की को अवस्था सामान्य रहेको र अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय अत्तरीया ले जानकारी दिएको छ । चालक गोदावरी नगरपालीका १ का टेकराज भट्ट लाई प्रहरीले नियन्त्रण मा लिई सकेको प्रहरी ले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु