धनगढी उपमहानगरपालि न्यायिक समिति  को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

छिनोफानो   सोमबार ०७, चैत २०७८ ०५:३०

कैलाली मा न्यायमा पहुँच अभिबृद्धी गर्न का लागि सरोकारवाला तथा संञ्चारकर्मीहरु संग दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार जिल्ला को धनगढी उपमहानगरपालिको न्यायिक समिति  को आयोजना मा समुदाय का सबै बर्ग मा न्याय को समान पहुँच पुर्याउने उद्देश्य ले न्यायीक निकाए , अर्धन्यायीक निकाए र संञ्चारकर्मीहरु कार्यक्रम को अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा उपमहानगरपालिका न्यायिक समिति ले गरेको प्रगती बिवरण सावजनिक गरिएको हो । उपमहानगरपालिका न्यायिक समितिमा हाल सम्म एक सय ३१ मुद्धा दर्ता भएका छन् । जसमध्य मेलमिलापल भएका मुद्धाको संख्या ६५ रहेका छन् । यसै गरि निर्णय गरेका सख्या १ , अदालत जान सुझाव दिएको सख्या २६ वटा, अदालत जान सुझाव दिएका सम्वन्ध निक्षेद को सँख्या ३ वटा ,दरपिठ गरृको मुद्धा सख्या १ वटा अँस सम्बन्धी का मुद्धा ३ वटा ,तानेली रहेका मुद्धा १२ वटा ,काम बाँकी १९ वटा ,कानुनी परामश दिएको ६४७ वटा रहेका छन् ।
कार्यक्रममा न्यायिक समिति का कार्य अझ प्रभावकारी कसरी बनाउन बिषय मा छलफल गरिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु