धनगढी उपमहानगरपालीका द्धारा हिशाँ प्रभावीतका लागि आश्रय सहित को सेवा केन्द्र सञ्चालनमा

छिनोफानो   सोमबार ०७, चैत २०७८ ०६:१३

कैलाली को धनगढी उपमहानगरपालीका ले हिशाँ प्रभावीत का लागि आश्रय सहित को सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

सोमवार कार्यालयको उद्धघाटन गर्दै  धनगढी उपमहानगरपालीकाका नगर प्रमुख र उपप्रमुख ले असाहाय , बिभिन्न हिशाँ बाट प्रभावीत महिलाहरु का लागि उक्त सुरक्षित आवास को थालनी गरेको बताए ।

सुरक्षित आवास गृहलाई धनगढी उपमहानगरपालीका ले  सञ्चालन गर्नै छ । साथै गृह  सञ्चालन मा साथी सँस्था ,ओसिएमसी ,तथा अन्य न्यायिक निकाए को सहयोग रहने छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु