राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी

छिनोफानो   मङ्गलबार ०८, चैत २०७८ ०६:५८

राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन् । मंगलबार साँझ संविधानको धारा ११४ को उपधारा ’१’ बमोजिम राष्ट्रपति भण्डारी रेल्वे अध्यादेश, २०७८ जारी गरेको शितल निवासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु