४ हजारका लागि खुल्यो नेपाली सेनामा जागिर

छिनोफानो   बिहिबार १७, चैत २०७८ ०१:११

नेपाली सेनामा चार हजारको लागी जागीर खुलेको छ । १८ वर्षदेखि २२ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिनसक्ने छन् । आजबाट वैशाख १६ गतेसम्म दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ । खुला तथा समावेशीसहित चार हजार सैन्य पदका लागि भर्ना खोलिएको हो ।

खुलातर्फ दुई हजार ९८, कर्तब्य पालनाका क्रममा ज्यान गुमाएका नेपाली सेनाका सन्ततीका लागि ११०, महिला ३५८, आदीबासी जनजातीतर्फ ५७२, मधेसी ५०५, दलित २७२ र छिडिएको क्षेत्रबाट ८५ सहित जम्मा चार हजार पदका लागि आवेदन आह्वान गरिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु