आइतबार देशभर सार्वजनिक बिदा

छिनोफानो   शनिबार २६, चैत २०७८ ०४:३५

सरकारले रामनवमी पर्वका लागि भोलि आइतबार (चैत २७ गते) सार्वजनिक बिदा दिने भएको छ ।

यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु