कैलालीमा एक महिलाले   श्रिमानको विभत्स हत्या गरी टाउको बोरामा हालेर प्रहरी कार्यालय पुगे पछि

छिनोफानो   सोमबार २८, चैत २०७८ ०१:४१

कैलालीमा एक महिलाले आफ्नै  श्रिमानको विभत्स हत्या गरेकी छन् । जिल्लाको मोहन्याल गाउपालिका–१ राक्सामा घर भएकी ३२ वर्षीया चुमाकुमारी थापा बुढामगरले ४३ वर्षीय श्रीमान नारायण बुढा मगरको विभत्स हत्या गरेकी हुन् ।

उनले आइतबार राति १२ बजेतिर धारिलो हतियार प्रयोग गरेर आफ्नै श्रीमानको हत्या गरेको स्वीकार्दै इलाका प्रहरी पण्डौनमा ‘हत्या गरी टाउको बोरामा हालेर  बुझाएको जिलला प्रहरी कार्यालय कैलाली का प्रहरी नायब उपरिक्षक बेद प्रकाश जोशि ले बताए । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु