जिल्ला ट्राफिक कार्यालय कैलालीले लगायो दुर्घटना न्युनीकरणका लागि मुख्य बजार क्षेत्रका डिभाइडरमा टल्कीने स्टिकर

छिनोफानो   बुधबार ३०, चैत २०७८ १०:४३

जिल्ला ट्राफिक कार्यालय कैलालीले बजार क्षेत्रको मुख्य सडक बुस पार्क देखि प्रेदश प्रहरी कार्यालय सम्म दुर्घटना न्युनीकरणका लागि रोड डिभाइडर सरसफाइ तथा टल्कीने स्टिकर लगाएको छ । राति को समयमा सवारी लाई लेन पहिचान गर्न सहजिकरण लागि कार्यालयले रोड डिभाइडर कोनका टल्कीने स्टिकर लगाएको  हो । 


डिभाइडर पुरानो भइसकेकाले सवारी लाई लेन पहिचान गर्न सहजिकरण लागि सरसफाइ तथा टल्किने स्टिकर  लगाइएको जिल्ला ट्राफिक कार्यालय कैलालीले जानकारि दिएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु