जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी विश्व अधिकारीको काज सरुवा

छिनोफानो   बुधबार ३०, चैत २०७८ १२:३१

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी विश्व अधिकारीको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय काठमाडौंले अधिकारीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंँन्ज काठमाडौंमा काज सरुवा गरेको हो । कैलालीमा प्रहरी प्रधान कार्यलाय काठमाडौं नक्सालबाट सोमेन्द्र सिंह राठौर आउने भएका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु