बेमौसमी तरकारी खेतीमा बेस्त कञ्चनपुर का किसान (फोटोकथा)

छिनोफानो   बिहिबार ०१, बैशाख २०७९ ०१:३६

कञ्चनपुर को किष्णपुर नगरपालिका ८ राजघाटका किसान बेमौसमि तरकारि खेती मा  बेस्त छन् । दैनिकी गुजारा गर्न बलियो आधार बनेको तरकारी खेती त्याँहाका बालबालिकाको भविष्य लेख्ने कलम पनि बनेको स्थानीय मंगल चौधरीको भनाई थियो । उनले आठ कट्टा जमिन का तरकारी खेती गरिरहेका रहेछन् । मेहनतको आमदानी हुन्छ भन्दै उनि सन्तुष्ट रहेको बताए ।


प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु