देशमा माओवादी आन्दोलनको नयाँ ध्रुवीकरण र नयाँ एकताको थालनी : प्रचण्ड

छिनोफानो   बिहिबार ०१, बैशाख २०७९ ०१:४२

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा माओवादी आन्दोलनको नयाँ ध्रुवीकरण र नयाँ एकताको थालनी भएको घोषणा गरेका छन् ।नयाँ वर्ष २०७९ सुरु भएको दिन बिहीबार आफ्नै निवास खुमलटारमा आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘साँच्चै यो नयाँ वर्ष माओवादी आन्दोलनका निम्ति नयाँ प्रहर, नयाँ अभियान शुरुवात गर्ने दिनका रुपमा आएको छ । यो देश र आम जनताकै लागि खुशी र गर्वको कुरा हो ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु