कैलालीमा एम्बुलेन्स र मोटरसाइकल  एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

छिनोफानो   शुक्रबार ०२, बैशाख २०७९ ११:३३

कैलालीमा एम्बुलेन्स र मोटरसाइकल  एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको  टीकापुर नगरपालिका ४ मोरनीयामा भे १ च २४०९ नम्बरको एम्बुलेन्स र से २ प ३२८४ नम्बरको मोटरसाइल एक आपसमा ठोक्किदा मोटरसाइकलमा पछाडि सवार जानकी गाउँपालिका–३ का ५० वर्षीय  छोटेलाल चौधरीको मृत्यु हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेद प्रकास जोशीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको कोहलपुरमा उपचारका क्रममा हिजो राति नै मृत्य हो ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु