दार्चुलामा चितुवा मृत अवस्थामा फेला

छिनोफानो   शनिबार ०३, बैशाख २०७९ ०२:५९

दार्चुलामा एकचितुवा मृत अवस्थामा फेला परेको छ।दार्चुलाको लेकम गाउँपालिका(२ कुणीमा एक चितुवा मृत फेला परेको हो। स्थानीयले मृत चितुवा देखेपछि वन कार्यालय र प्रहरीलाई खबर गरेको जनाइएको छ ।वन डिभिजन कार्यालय दार्चुला, रातामाटा प्रहरी कार्यालय र त्यहाँका प्रतिनिधिलगायतको रहोबरमा चितुवालाई खाडलमा गाडिएको छ। चितुवाको मृत्यु के कसरी भयो भन्ने बारे अहिले केही खुलेको छैन।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु