कैलालीमा निवार्चन सम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्

छिनोफानो   शनिबार ०३, बैशाख २०७९ ०६:०६

कैलालीमा निवार्चन आयोगले आयोजनामा  मिडियाअभिमुखीकरण  कार्यक्रम सम्पन्न भएको छ । आयोगले आउदो स्थानीय चुनाव लाई लक्षित गर्दै अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा आउदो स्थानीय निर्वाचनमा संञ्चारमाध्यम र साञ्चारकर्मी को भुमिका बारे छलफल गरिएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै माननिय जानकी तुलाधरले   स्थानीय निर्वाचन लाई थप मर्यादित बनाउन आचार पालनामा संञ्चारमाध्यम ले अहम भुमिका खेल्नु पर्ने  बताउनु भयो । उनले, निर्वाचन सङ सम्बन्धीत कुराहरु लाई सहि सम्प्रेशण गर्न, जनसहभागिता लाई थप प्रभावकारी बनाउन र जनतालाई सुसजित गर्नका लागि  सञ्चारमाध्यमलाई आग्रह पनि गरेकी छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु