थारु कल्याणकारिणी सभा कैलालीका सभापति मोटरसाईक दुर्घटनामा परि गम्भिर घाईते

छिनोफानो   आइतबार ०४, बैशाख २०७९ ११:४७

थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरी मोटरसाईक दुर्घटनामा परि गम्भिर घाईते भएका छन् । चौधरीलाई धनगढी स्थित ट्राफिक चौराहा नजिक तिब्रगतिमा आईरहेको मोटरसाइकल पछाडी बाट थक्कर दिदा घाईते भएका हुन् । 
चौधरीको टाउँको, खुट्टा र आँखामा गभ्भिर चोट लागेको र उनकोे मायामेट्रो अस्पतालको आइसस्यूमा उपचार भईरहेको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु