कैलालीमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ

छिनोफानो   सोमबार ०५, बैशाख २०७९ १२:४९

कैलालीमा एक बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका ४ की ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चैत्र ३० गते बालिकामाथि दुर्व्यवहार गरिएको खबर आएपछि उनलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु