भारतमा कोरोना भाइरस संक्रमण बढिरहेको भन्दै स्वास्थ्य मन्त्रालयलको नेपालमा पनि सतर्कता अपनाउन अनुरोध

छिनोफानो   बिहिबार ०८, बैशाख २०७९ ०३:२४

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु