सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त

छिनोफानो   आइतबार १८, बैशाख २०७९ ०४:३८

सरकारले  सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । उनी संगठनको एआईजी थिए ।आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।३० वर्षे सेवा अवधिका कारण  सशस्त्रका आईजीपी पुष्पराम केसी अनिवार्य अवकाशमा जाँदै छन् ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु