निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुने ‘प्रचण्ड को दावी

छिनोफानो   बिहिबार २२, बैशाख २०७९ ०३:५१

देशभर गरिएको चुनावी गठबन्धन लयमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दावी गरेका छन् । उनले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुने दावी गरेका छन् ।

चुनावी सभालाई सम्बोधन गर्न चितवन पुगेका दाहालले पत्रकारसँगको कुरामा गठबन्धनलाई कुनै असर नपर्ने बताएका छन् । ‘गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको छ । अब फैसला चितवनको जनताको हातमा छ’, उनले भने, ‘उमेदवारी उठ्ने स्वतन्त्रता कोही पनि नेपालीलाई छ । यसको बारेमा धेरे चर्चा गर्न आवश्यक छैन ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु