निर्वाचन अवधिभर मादक पदार्थ निषेधलाई प्रभावकारी बनाइने

छिनोफानो   शुक्रबार २३, बैशाख २०७९ १२:१८

स्थानीय तह  निर्वाचन अवधिभर मादक पदार्थ निषेधलाई प्रभावकारी बनाइने भएको छ । स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ मा मादक पदार्थ निषेध गर्ने व्यवस्था छ ।

यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते राति १३ बजेदेखि मतदान सम्पन्न नभएसम्म तोकिएको क्षेत्रमा मादक पदार्थ बिक्री वितरण र सेवन निषेध गर्न गृहलाई लेखी पठाउने निणर्य भएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु