निर्वाचनको ४८ घण्टाअघि देखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

छिनोफानो   शुक्रबार २३, बैशाख २०७९ १२:३०

निर्वाचन आयोगले निर्वाचनको ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म सबै अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई आग्रह गरेको छ।

आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न गृह मन्त्रालयलाई लेखी पठाउने निणर्य गरेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु