धनगढीको मौसममा एकाएक परिवर्तन, वर्षासङ्गै हावाहुरीको संकेत गर्दै सचेत रहन आग्रह

छिनोफानो   शुक्रबार २३, बैशाख २०७९ ०३:२८

धनगढी । शुक्रबार धनगढीको मौसममा एकाएक परिवर्तन देखिएको छ । अचानक देखिएको मौसम परिवर्तनले हावाहुरी लाग्ने सम्भावनालाई बलियो बनाएको भन्दै मौसम पुर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । शुक्रवार प्रदेशभरको मौसममा बदली रहने र धनगढीमा वर्षासहित हावाहुरीको सम्भावना रहेकोले जोखिम रहेको भन्दै सचेत रहन महाशाखाले आग्रह गरेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु