कैलालीमा दुईजना युवा युवती झुण्डीयको अवस्थामा मृत फेला

छिनोफानो   शनिबार २४, बैशाख २०७९ ०३:३७

कैलालीको धनगढीमा दुईजना मृत फेला परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १० का दुईजना युवा युवती झुण्डीयको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बेद प्रकाश जोशी ले बताउनु भएको छ ।
जोशी का अनुसार १७ वर्षीय अनुप राना र १६ वर्षीया आकृती राना रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटनाका बिषय  थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु