कपिलवस्तु कांग्रेसबाट उपप्रमुख पदकी उम्मेदवार कुर्मीको निधन

छिनोफानो   मङ्गलबार २७, बैशाख २०७९ ११:५६

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा कांग्रेसबाट उपप्रमुख पदका उम्मेदवार शुभावती कुर्मीको निधन भएको छ ।

कुर्मीकाे हृदयघातका कारण गएराति निधन भएको परिवारजनले जानकारी दिएका छन् ।

कुर्मी यसअघि महाराजगञ्ज नगरपालिकाको निवर्तमान उपप्रमुख हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु