काठमाडौ बाट धनगढीका लागि उडेको श्रिएयरलाइन्सको बिमानको इन्जिन फेल : आक्समिक अवतरणको तयारी

छिनोफानो   बुधबार २८, बैशाख २०७९ १२:२२

काठमाडौ बाट धनगढी का लागि उडेको श्रिएयरलाइन्सको बिमानको इन्जिन फेल भएको छ  । ८७ जना यात्रु रहेका उक्त जहाजलाई काठमाडौं आक्समिक अवतरणको तयारी थालिएको छ । घटनाको  बिषयमा थप बिवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु