बैतडीमा मतदान गरेर फर्किने क्रममा  बृद्धको मृत्यु

छिनोफानो   शुक्रबार ३०, बैशाख २०७९ ०९:००

 बैतडीमा मतदान गरेर फर्किने क्रममा एक वृद्धको मृत्युु  भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ कफल्डाका   ८४ वर्षिय हरिसिंह भाटको  मतदान गरेर फर्किने क्रममा मृत्यु भएको  प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिनुभयो । भाटको आज बिहान ८ बजे  सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थलबाहिर पुग्नेबेला मुर्छा परेका र बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु