गठबन्धनका तर्फ बाट नगरप्रमुख पदका उम्मेदवार वडले गरे मतदान

छिनोफानो   शुक्रबार ३०, बैशाख २०७९ ०९:२४

धनगढी उपमहानगरपालिकाको निबर्तमान नगरप्रमुख तथा प्रमुख पदका उम्मेदवार नृपबहादुर वडले मतदान गरेका छन् । उनले  धनगढी उपमहानगरपालिका अन्तर्गत वडा नम्बर ६ स्थित बासुदेवी माविको मतदान केन्दमा मतदान गरेका हुन् ।
वड दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । नगरप्रमुखमा वड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तीनै जनाले मतदान गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु