घोडाघोडी नगरपालिकाका प्रमुख र उपप्रमुखमा गठबन्धनको अग्रता कायमै

छिनोफानो   शनिबार ३१, बैशाख २०७९ ०२:५५

कैलालीकोमा रहेका दलहरू घोडाघोडी नगरपालिकामा प्रमुख र उपप्रमुख दुबैमा गठबन्धनले अग्रता कायमै राखेका छन् ।  ६ सय मत गणना हुँदा सम्म प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका खडक रावतले  २३२ मत पाएका छन् । उनलाई एमालेका उम्मेदवार ममता प्रसाद चौधरीले पच्छाइरहेका छन् । ममता प्रसाद चौधरीले अहिले सम्म १५७ मत पाएका छन् । राप्रपाकाको तर्फबाट उम्मेदवार बनेका नीरज मल्लले  ५९ मत पाएका छन् ।
यस्तो छ अहिले सम्मको मतपरिणाम
गठवन्धन
एकिकृत समाजवादी मेयर खडक रावत २३२
काँग्रेस उपमेयर गुलिया चौधरी २०३ 

एमाले
मेयर ममता चौधरी१५७
उपमेयर करुणाबम बटाला १४५

राप्रपा
मेयर निरज मल्ल ७२

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु