कैलालीको गोदावरी नगरपालिका – ३ मा विजय जुलुसमा सहभागि  गाडी दुर्घटना

छिनोफानो   मङ्गलबार ०३, जेठ २०७९ १२:५१

कैलालीको गोदावरी नगरपालिका – ३ मा विजय जुलुसमा सहभागि  गाडी पल्टिएको छ ।
नेपाली कांग्रेसले निकालेको विजय जुलुसमा सहभागी गाडी पल्टिदा पल्टिएको हो ।
दुर्घटनामा ७ जना घाइते भएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु